Resources


प्रदेश १ मा जाँचबुझ आयोग सम्बन्धी विधेयक पारित

२३ साउन, विराटनगर । प्रदेश १ को संसदले जाँचबुझ तथा अनुसन्धान आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेश गरेको उक्त विधेयक प्रदेश सभाको बिहीबारको बैठकले सर्बसम्मतरुपमा विधेयक पारित गरेको हो ।

https://www.onlinekhabar.com/2019/08/786629


Attachments